LMC_logo
0%
Loading ...
  • बागमती प्रदेश, पुल्चोक, ललितपुर
२०८२ असार ०७, शनिबार
Kathmandu
Current weather

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/११२ औं महिला दिवसको अवसरमा साइकल र्याली कार्यक्रम २०७८ फाल्गुन २४ (८ मार्च )

११२ औं महिला दिवसको अवसरमा साइकल र्याली कार्यक्रम २०७८ फाल्गुन २४ (८ मार्च )

३२ जेष्ठ २०८२, शनिबार

यस बर्षको अन्तराष्ट्रिय नारा: “Gender Equality Today for a Sustainable Tomorrow” र राष्ट्रिय नारा: “सामाजिक न्याय र लैङ्गिक समानता: दिगो बिकासको सुनिश्चितता” सहित ११२ औ अन्तराष्ट्रिय महिला दिवस मनाउने सन्दर्भमा मिति २०७८ फाल्गुन २४ गते (८ मार्च) का दिन साईकल र्याली आयोजना हुँदैछ | \कार्यक्रमको बिस्तृत बिवरण यस प्रकार छ:
भेला हुने मिति: २०७८ फाल्गुन २४ गते (८ मार्च )
भेला हुने स्थान: जावलाखेल चोक
भेला हुने समय: बिहान ७:०० बजे
र्याली सुरु हुने समय: बिहान ८:०० बजे
समापन हुने स्थान: मंगलबजार भीमसेन मन्दिर अगाडी

https://docs.google.com/forms/d/1neYdlGmBznaK6bsSYvMn3IQqja9WtxgjlTEkht2NhhA/closedform

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
११२ औं महिला दिवसको अवसरमा साइकल र्याली कार्यक्रम २०७८ फाल्गुन २४ (८ मार्च )
३२ जेष्ठ २०८२, शनिबार
error: