• बागमती प्रदेश, पुल्चोक, ललितपुर
२०८२ वैशाख १९, शुक्रबार

19°

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

परिचय

/FAQs


पूर्वाधार


सि.न. प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरु सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवार अधिकारी लाग्ने दस्तुर कै
कृत्रिम गर्भाधान सेवा पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने ३० मिनेट सेवा केन्द्र प्रमुख रु २५
सिफारिस पशु पालन सम्बन्धि रु १०को टिकट सहितको निवेदन, नागरिकताको प्रतिलिपी सोहि दिन शाखा प्रमुख रु ५०० वडा कार्यालयमा दस्तुर तिरेको रसिद ल्याउनु पर्ने
उपचार सेवा
गाइ भैसी पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
भेडा बाख्रा बगुर खरायो पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
कुखुरा बिरालो पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
परिक्षण
गोबर परिक्षण, दुध परिक्षण सेवा केन्द्रमा गोबर दुध ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
गर्भ परिक्षण पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
महामारी रोग नियन्त्रण मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
बोका साढे रागो बंगुर तथा कुकुरमा बन्ध्याकरण सेवा पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
पशु आहरा व्यवस्थापन, हिउँदे बर्षे र बहुबर्षे घाँसको बिउ वितरण लिखित अनुरोध सिजन अनुसार शाखा प्रमुख नि:शुल्क
पशु बिमा सम्बन्धि अभिमुखिकरण सेवा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
बजारीकरण सेवा माछा, मासु, डेरी, पसल, बधस्थल, एग्रोभेट: मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
१० पशु सेवा सम्बन्धि एन नियम कार्यान्वयन मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
११ रेबिज बिरुद् खोप सेवा मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
१२ प्राविधिक पारामर्श मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क

पशु


सि.न. प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरु सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवार अधिकारी लाग्ने दस्तुर कै
कृत्रिम गर्भाधान सेवा पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने ३० मिनेट सेवा केन्द्र प्रमुख रु २५
सिफारिस पशु पालन सम्बन्धि रु १०को टिकट सहितको निवेदन, नागरिकताको प्रतिलिपी सोहि दिन शाखा प्रमुख रु ५०० वडा कार्यालयमा दस्तुर तिरेको रसिद ल्याउनु पर्ने
उपचार सेवा
गाइ भैसी पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
भेडा बाख्रा बगुर खरायो पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
कुखुरा बिरालो पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
परिक्षण
गोबर परिक्षण, दुध परिक्षण सेवा केन्द्रमा गोबर दुध ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
गर्भ परिक्षण पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
महामारी रोग नियन्त्रण मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
बोका साढे रागो बंगुर तथा कुकुरमा बन्ध्याकरण सेवा पशु लाइ सेवा केन्द्रमा ल्याउनु पर्ने सोहि दिन सेवा केन्द्र प्रमुख नि:शुल्क
पशु आहरा व्यवस्थापन, हिउँदे बर्षे र बहुबर्षे घाँसको बिउ वितरण लिखित अनुरोध सिजन अनुसार शाखा प्रमुख नि:शुल्क
पशु बिमा सम्बन्धि अभिमुखिकरण सेवा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
बजारीकरण सेवा माछा, मासु, डेरी, पसल, बधस्थल, एग्रोभेट: मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
१० पशु सेवा सम्बन्धि एन नियम कार्यान्वयन मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
११ रेबिज बिरुद् खोप सेवा मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क
१२ प्राविधिक पारामर्श मौखिक तथा लिखित अनुरोध सोहि दिन शाखा प्रमुख नि:शुल्क

ललितपुर महानगरपमालिका कार्यालय, सम्पदा संरक्षण केन्द्र नागरिक वडापत्र


श्री रुद्र प्रसाद अधिकारी, सम्पदा संरक्षण केन्द्र प्रमुख

सि.नं. प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरू सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवारी अधिकारी लाग्ने दस्तुर
सम्पदा संस्कृति सम्बन्धी गतिविधिहरू वारे सूचना जानकारी प्रवाह – व्यहोरा तथा सूचना प्रयोजन खुलेको निवेदन – निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि सोही दिन / अन्य संस्थासंग समन्वय गर्नुपरे बढीमा ७ दिन तोकिएको अधिकारी निशुल्क
संस्कृति संरक्षण / संस्कृति प्रवर्द्धन सेवा (वार्षिक दरवन्दि) – व्यहोरा खुलेको निवेदन – सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र – सम्बन्धित टोल समुदाय / स्थानीय गुठीबाट जात्रा, पर्व, पूजा, परम्परागत नाच आदि कार्यक्रम संचालन सम्बन्धी बैठकको निर्णयको प्रतिलिपि – कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन (ऐतिहासिक पृष्ठभूमि, उद्देश्य, कार्यक्षेत्र, सहभागीहरूको सूची, कार्य संचालन विधि, लाभान्वित, सहकार्य भएका संघसंस्था, फलदायी, समस्या र सुझाव) – कार्यक्रम संचालन गरेको फोटोहरू – खर्चको सक्कल बिल, भर्पाई प्रकृया पुरा भएको सोही दिन केन्द्र प्रमुख / तोकिएको अधिकारी निशुल्क
कला संरक्षण / प्रशिक्षण कार्यक्रम सेवा – व्यहोरा खुलेको प्रस्तावना सहित निवेदन – सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र – सम्बन्धित टोल समुदाय / स्थानीय गुठी र महानगरपालिका / वडा कार्यालय बीच भएको सम्झौतापत्रको प्रतिलिपि – सम्बन्धित टोल समुदाय / स्थानीय गुठीबाट प्रशिक्षण कार्यक्रम संचालन सम्बन्धी बैठकको निर्णयको प्रतिलिपि – कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन (ऐतिहासिक पृष्ठभूमि, उद्देश्य, कार्यक्षेत्र, सहभागीहरूको सूची, कार्य संचालन विधि, लाभान्वित, सहकार्य भएका संघसंस्था, फलदायी, समस्या र सुझाव) – कार्यक्रम संचालन गरेको फोटोहरू – खर्चको सक्कल बिल, भर्पाई प्रकृया पुरा भएको सोही दिन केन्द्र प्रमुख / तोकिएको अधिकारी निशुल्क
परम्परागत बाजा / परम्परागत नाचको भेषभूषा सहयोग सेवा – व्यहोरा खुलेको प्रस्तावना सहित निवेदन – सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ७ दिन केन्द्र प्रमुख / तोकिएको अधिकारी निशुल्क

ललितपुर महानगरपमालिका कार्यालय, सम्पदा संरक्षण केन्द्र नागरिक वडापत्र


श्री रुद्र प्रसाद अधिकारी, सम्पदा संरक्षण केन्द्र प्रमुख सम्पदा संरक्षण योजनाको उपभोक्ता समितिसंग सम्झौता

सि.नं. प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरू सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवारी अधिकारी लाग्ने दस्तुर
सम्पदा संरक्षण अन्तर्गत योजना सम्झौता – सम्बन्धित वडाका जनप्रतिनिधिहरुको रोहवरमा नियमानुसार उपभोक्ता समिति गठन भएको निर्णय पुस्तिका (माइन्युट) को प्रतिलिपि – उपभोक्ता समितिको अध्यक्ष, कोषाध्यक्ष, सचिवहरुको नागरिकताको प्रतिलिपि – अनुगमन समिति गठन – निर्माण कार्य गर्नु अघिको फोटो – २ नं. योजना फाराम भरेको – सम्बन्धित वडा कार्यालयवाट सिफारिस पत्र – आवश्यल एबिल, नक्शा, कार्य तालिका – सम्बन्धित ईन्जिनियरवाट तयार गरिएको स्वीकृत लागत ईष्टिमेट – नियमानुसार लाग्ने जनसहभागिताको रकम बैक दाखिला भई महानगरपालिकाको राजश्व महाशाखामा आम्दानी भई आएको भौचर – अन्य (सम्पदा स्थलको ऐतिहासिक पृष्ठभूमि विवरण) प्रक्रिया पूरा भएको सोही दिन केन्द्र प्रमुख / तोकिएको अधिकारी निशुल्क
सम्झौता भएको योजनाको पहिलो किस्ता – नियमानुसार योजना सम्झौता भई कार्य आदेश दिइएको हुनु पर्ने प्रक्रिया पूरा भएको सोही दिन केन्द्र प्रमुख / तोकिएको अधिकारी निशुल्क
सम्झौता भएको योजनाको दोस्रो किस्ता – व्यहोरा खुलेको निवेदन – उपभोक्ता समितिको निर्णय प्रतिलिपि – कार्य प्रगति देखिने फोटो – सम्बन्धित ईन्जिनियरवाट तयार गरिएको स्वीकृत मूल्यांकन प्रतिवेदन, नापी किताब, ठेक्का सम्बन्धी बिल प्रक्रिया पूरा भएको सोही दिन केन्द्र प्रमुख / तोकिएको अधिकारी निशुल्क
सम्झौता भएको योजनाको अन्तिम किस्ता तथा जाँचपास – कार्य सम्पन्न भएको व्यहोरा खुलेको निवेदन – अनुगमन समितिको सिफारिस – पाना १ – सार्वजनिक परिक्षण प्रतिवेदन फाराम भरेको – पाना ४ – सम्बन्धित वडा कार्यालयको कार्य सम्पन्नको सिफारिस – लागत ईष्टिमेट अनुसार निर्माण कार्य सम्पन्न गरेको फोटोहरू – कार्य सम्पन्न गरेको वारेमा उपभोक्ता समिति गरेको निर्णय प्रतिलिपि – सम्बन्धित ईन्जिनियरवाट तयार गरिएको स्वीकृत मूल्यांकन प्रतिवेदन, नापी किताब, ठेक्का सम्बन्धी बिल – योजना समय सीमामा सम्पन्न नभएको अवस्थामा म्याद थप स्वीकृत फरफारक समितिको निर्णय भई आए पछि (अधिकतम ७ दिन) केन्द्र प्रमुख / तोकिएको अधिकारी निशुल्क
सम्झौता भएको योजनाको म्याद थप – म्याद थप व्यहोरा र कारण खुलेको निवेदन – उपभोक्ता समितिको निर्णयको प्रतिलिपि – साइट ईन्जिनियरको सिफारिस – सम्बन्धित वडा कार्यालयको सिफारिस प्रक्रिया पूरा भएको सोही दिन केन्द्र प्रमुख / तोकिएको अधिकारी निशुल्क

शिक्षा महाशाखाको नागरिक बडापत्र

 
सि.नं प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरू सेवाप्रवाह गर्दा लाग्ने समय जिम्वेवार अधिकारी लाग्ने दस्तुर
पूर्व प्राथमिक कक्षा, विद्यालय स्थापना, कक्षा थप, तह थप तथा विषय थप मंसिरमा सूचना प्रकाशित गर्ने, विब्यसको निर्णय, वडा कार्यालयको सिफारिस, नजिकका विद्यालयहरूको सहमतिपत्र, विद्यालय विधान निरीक्षण प्रतिवेदन ६ महिना भित्र शिक्षा प्रमुख / शिक्षा समिति – पूर्व प्रा.वि: रु.५०००
– नयाँ विद्यालय (कक्षा-१): रु.२५०००
– कक्षा थप: रु.८०००
– तह थप (कक्षा-९): रु.१०,०००
– विषय थप: रु.१५००० (संस्थागत विद्यालयको लागि मात्र)
१० प्रतिशत छत्रावृत्ति कक्षा -१० सम्मको लागि स्थानीय तहको सिफारिस सहित सूचनामा उल्लेख भएको समय भित्र सूचनामा तोकिएका कागजातहरू, कक्षा ११ को लागि सूचनामा उल्लेख भएको समय भित्र सूचनामा तोकिएका कागजातहरू सूचनामा उल्लेख भएअनुसार शिक्षा प्रमुख / छात्रवृत्ति समिति निशुल्क
कक्षा-८ को प्रमाणपत्रको प्रतिलिपि तथा नामथर, जन्ममिति सच्याउने जन्मदर्ताको प्रमाण पत्र, विद्यालयको सिफारिससहितको निवेदन (मार्कसिट सच्याउनुपरे अनिवार्य पुरानो मार्कसिट बुझाउने) सोही दिन शिक्षा प्रमुख रु.२५० (१ प्रतिको)
संस्थागत विद्यालयको स्थानान्तरण कम्पनी वा गुठी भएमा गुठीयारको कागजातहरू, वडाको सिफारिस, वि.व्य.स को निर्णय, ३५ दिने सूचना २ महिना भित्र शिक्षा प्रमुख रु.१५०००
संस्थागत विद्यालयको नाम परिवर्तन कम्पनी वा गुठी भएमा गुठीयारको कागजातहरू, वडाको सिफारिस, वि.व्य.स को निर्णय, ३५ दिने सूचना २ महिना भित्र शिक्षा प्रमुख रु.१,०००००
संस्थागत विद्यालयको स्वामित्व परिवर्तन कम्पनी वा गुठी भएमा गुठीयारको कागजातहरू, वडाको सिफारिस, वि.व्य.स को निर्णय, ३५ दिने सूचना २ महिना भित्र शिक्षा प्रमुख रु.२५०००
मुद्दति खाता नवीकरण वि.ब्य.स.को निर्णय सहित बैंकको दस्तखत नमुना कार्ड र मुद्दती रसिद सहित विद्यालयको पत्र सोही दिन शिक्षा प्रमुख रु.५०० (संस्थागतका लागि मात्र)
बैङ्क खाता नवीकरण वि.ब्य.स.को निर्णय सहित बैंकको दस्तखत नमुना कार्ड सहित विद्यालयको पत्र सोही दिन शिक्षा प्रमुख निशुल्क
संस्थागत विद्यालयको अध्यक्ष मनोनयन बारे कम्पनी सञ्चालक समिति वा गुठीयारको सिफारिसको निर्णय, बायोडाटा र नागरिकता प्रमाणपत्रको प्रतिलिपी सोही दिन शिक्षा प्रमुख रु.१५००

स्वास्थय


सि नं प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरु सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवार अधिकारी लाग्ने दस्तुर
कानुन बमोजिम तोकिएका आधारभूत स्वास्थ्य सेवाहरु तुरुन्त वडा स्थित स्वास्थ्य संस्था प्रमुख निःशुल्क
कोभिड १९ खोपको QR code verification Online form भरेपाछि प्राप्त हुने Registration number 48 घण्टा दिर्घ बहादुर बोगटि निःशुल्क
विपन्न नागरिक औषधि उपचार सिफारिस अस्पतालको उपचार गराइरहेको प्रमाण, नागरिकताको प्रतिलिपि, वडाको सिफारिस एक दिन गोपाल महर्जन निःशुल्क
स्वास्थ्य संस्था दर्ता तथा नविकरण एक हप्ता सरिता महर्जन
स्वास्थ्य सेवा सम्बन्धि थप सूचना एक दिन लक्ष्मीराज जोशी निःशुल्क

पञ्जीकरण

 
क्र.सं प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरु सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवार अधिकारी लाग्ने दस्तुर
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईसराइ दर्ताको प्रतिलिपिको लागि अभिलेख आवश्यक परेको खण्डमा • वडा कार्यालयको पत्र
• सम्बन्धित व्यक्तिको निवेदन
• सम्बन्धित व्यक्तिको नागरिकता फोटोकपी
सोही दिन पञ्जीकरण शाखा निशुल्क
सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहिहरुको समस्या तथा गुनासो सम्बन्धमा • सामाजिक सुरक्षा भत्ताको परिचयपत्र
• लाभग्राहिको नागरिकताको फोटोकपी
• आवश्यक अन्य कागजात
सोही दिन पञ्जीकरण शाखा निशुल्क
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाका विषयमा पर्ने कानुनी तथा व्यवहारिक बाधा अड्काउ फुकाउन परेमा • वडाको पत्र र सो सँग सम्बन्धी सम्पूर्ण कागजात सोही दिन वा बढीमा ३ दिन पञ्जीकरण शाखा निशुल्क

फोहरमैला


सि.नं. प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरु सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवार अधिकारी लाग्ने दस्तुर
फोहरमैला संकलन र व्यवस्थापन वडा कार्यालयको सिफारिश पत्र, फोन तथा अन्य सञ्चार माध्यमबाट केन्द्रिय कार्यालयको तोक आदेश २४ घण्टा भित्र फोहरमैला व्यवस्थापन केन्द्र प्रशासन / प्रमुख निजी फोहर व्यवस्थापन गर्नु परे (१) एक ट्रिपको रु. २,०००—, सार्वजनिकमा दस्तुर नलाग्ने
ढल निकाश जाम खोल्ने र सरसफाई वडा कार्यालयको सिफारिश पत्र वा केन्द्रिय कार्यालयको तोक आदेश / केन्द्रमा प्राप्त पत्र बमोजिम निवेदन प्राप्त दिन / भोलिपल्ट फोहरमैला व्यवस्थापन केन्द्र प्रशासन / प्रमुख निजी ढल जाम खोल्न परे प्रति घण्टा रु. २,०००— (दुई हजार), सार्वजनिक ढल खोल्ने कार्यमा दस्तुर नलाग्ने
बेवारिसे लास व्यवस्थापन प्रहरी कार्यालयको सिफारिश पत्र तथा कानुन बमोजिम पोष्टमार्टम् गरेको सदगत गरिदिने सिफारिश पत्र / केन्द्रिय कार्यालयको तोक आदेश २४ घण्टापछि फोहरमैला व्यवस्थापन केन्द्र प्रशासन / प्रमुख महानगरपालिका आफैले व्यहोर्ने

शहरी विकास योजना महाशाखा

 
सि.नं. प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजातहरु सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवार अधिकारी लाग्ने दस्तुर रु.
१. भवन निर्माण अनुमति अस्थायी ईजाजत पत्र – आवेदन
– लालपुर्जा
– नागरिकता
– डिजाइनरको नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा दर्ता भएको प्रमाणपत्र
– मालपोत रसिद
– घरपाताल सिफारिस
– घरबाटो सिफारिस
– राजिनामा पास
– फोटो २ प्रति
– टे«स नक्सा
– परिस्थितिअनुसार अन्य आवश्यक कागजातहरु
४७ दिन प्र.प्र.अ. – कर्मसिल/संस्थागत भवन तथा हाउजिङ्ग अपार्टमेन्टको लागि प्रति व.फु. रु. ३५/– 
– ग्राउण्ड कभरेज १५०० व.फु. भन्दा बढी र कुल फ्लोर एरिया ५००० भन्दा बढी भएका आवासिय भवनको लागि प्रति व.फु. रु. ३०/– 
– आवासिय प्रयोजनको लागि प्रति व.फु. रु. १२/– 
– संरक्षण उपक्षेत्र, स्मारक क्षेत्र समेतमा प्रति व.फु. रु. ६/– 
– डिजाइनर दस्तुर कुल फ्लोर एरियाको प्रति व.फु. रु. ७५ पैसा 
-संशोधन गर्नु परेमा प्रति व.फु. रु. १/– 
-पर्खालको दस्तुर प्रति व.फु. रु. १२/–
२. स्थायी नक्सा पास – निवेदन
– अस्थायी इजाजत पत्र र नक्सा सक्कल
– डिजाइनरको स्थलगत निरीक्षणको फोटो सहितको प्रतिवेदन
३३ दिन प्र.प्र.अ. – संशोधित नक्साको हकमा मात्र प्रति व.फु. रु. १/–
३. निर्माण सम्पन्न – निवेदन
– डिजाइनरको प्रतिवेदन सहित घरको चार दिशाको फोटो
– घरको क्षेत्रफल खुल्ने फ्लोर प्लानको स्केच
२६ दिन प्र.प्र.अ. – प्रति व.फु. रु. १/–
४. संशोधन (कित्ता नं., क्षेत्रफल, नाम थर आदि) र नक्साको प्रतिलिपि बनाई सक्कल मिसिल खडा गर्ने – निवेदन
– सक्कल नक्सा सहितको कागजातहरु
७ दिन प्र.प्र.अ. नक्साको प्रतिलिपि बनाई सक्कल मिसिल खडा गर्नेको हकमा मात्र प्रति व.फु. रु. २/– – नक्साको प्रतिलिपि बनाई सक्कल मिसिल खडा गर्नेको हकमा मात्र प्रति व.फु. रु. २/–
५. प्रमाणित नक्सा प्रतिलिपि (चालु आ.व.को हकमा मात्र) – आधिकारिक प्रमाण सहितको निवेदन
– कर तिरेको कागज
– लालपुर्जा
– नागरिकता
१ दिन महाशाखा प्रमुख प्रमाणिकरण दस्तुर
– ठुलो नक्सा प्रति पाना रु. ५०/–
– सानो नक्सा प्रति पाना रु. १०/–
– अन्य कागजातहरु प्रति पाना रु. १०/–

सामान्य प्रशासन महाशाखाबाट प्रदान गरिने सेवाहरुको विवरण

 
क्र. स. प्रदान गरिने सेवा तथा कार्य विवरण आवश्यक कागजात सेवा प्रवाह गर्दा लाग्ने समय जिम्मेवार कर्मचारी लाग्ने दस्तुर
1. कन्सुलर प्रमाणिकरण 1. निवेदन फाराम
2. जन्म दर्ता / विवाह दर्ता / मृत्यु दर्ता / बसाई सराई / नाता प्रमाणित प्रमाणपत्र / अविवाहित प्रमाणित प्रमाणपत्र मध्य प्रमाणिकरण गर्नुपर्ने कागजातको प्रतिलिपि
3. सम्बन्धित व्यक्तिहरुको तथा प्रमाणित गर्न आउने व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
4. अविवाहित प्रमाणित प्रमाणपत्रको कन्सुलर प्रमाणिकरणका लागि सम्बन्धित वडा बाट उठाईएको मुचुल्काको प्रतिलिपि
रित पुगी आए पश्चात सोही दिन तोकिएको अधिकारी निवेदन दर्ता दस्तुर
2. मृतक नाता प्रमाणपत्र प्रतिलिपि प्रमाणिकरण 1. निवेदन
2. मृतक नाता प्रमाणपत्र प्रतिलिपि तथा मृत्यु मिति खुल्ने कागजातको प्रतिलिपि
3. मृतक संग नाता पर्ने सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
रित पुगी आए पश्चात 1-2 दिन तोकिएको अधिकारी निवेदन दर्ता दस्तुर
3. निवेदन, चिठी पत्र, आवश्यक अन्य कार्यहरु प्रत्येक दिन कार्यालय समय भित्र तोकिएको अधिकारी निवेदन दर्ता दस्तुर