जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन सम्बन्धमा
नेपाल सरकार (मन्त्रीपरिषद्)को मिति २०७२/१०/८ को बैठकबाट जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यबिधि, २०७२ स्वीकृत भएको छ । उक्त कार्यविधि मन्त्रालयको website: www.mofald.gov.np मा राखिएको छ । सो कार्यक्रममा व्यवस्था भए बमोजिम नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सगभागितामा सौर्य बत्ती कार्यक्रम संचालनका लागि तोकिएको […]