सफा, स्वच्छ र साैन्दर्यता कायम गर्नकाे लागि सूचना
भरखरै सम्पन्न प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर महानगरपालिका क्षेत्र भित्र विभिन्न राजनैतिक दलद्वारा राखिएका ब्यानर, झण्डाहरु र अन्य प्रचार प्रसारका समग्रीहरु आ–आफ्नो दलद्वारा निकाली नगरलाई सफा स्वच्छ र सुन्दर बनाउन सहयोगको लागि महानगरपालिका हार्दिक अनुरोध गरिन्छ । […]
ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती
ललितपुर महानगरपालिका वडा नं. १५ स्थित पाटन औद्योगिक क्षेत्रमा मिति २०७४/०७/२८ गते साँझ प्लाष्टिक कारखानामा अचानक आगलागी भएकोमा अग्नि नियन्त्रणका लागि ललितपुर महानगरपालिकाका प्रमुखज्यूको सक्रिय समन्वयमा दमकल व्यवस्थापन भई आगलागी कठिनपूर्वक नियन्त्रणमा आएको छ । यस्तो विपत्को घडिमा अथक सहयोग पुर्याउने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्याङ्कर व्यवसायी संघ, नागरिक उड्डयन प्राधिकरण, काठमाण्डौ […]
ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती
ललितपुर महानगरपालिका वडा नं. १५ स्थित पाटन औद्योगिक क्षेत्रमा मिति २०७४/०७/२८ गते साँझ प्लाष्टिक कारखानामा अचानक आगलागी भएकोमा अग्नि नियन्त्रणका लागि ललितपुर महानगरपालिकाका प्रमुखज्यूको सक्रिय समन्वयमा दमकल व्यवस्थापन भई आगलागी कठिनपूर्वक नियन्त्रणमा आएको छ । यस्तो विपत्को घडिमा अथक सहयोग पु¥याउने नेपाली सेना, नेपाल प्रहरी, […]
ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती
City Net काे ३० अाै सम्मेलन श्रीलकाकाे काेलाेम्बाेमा सम्पन्न भएकाे र उक्त सम्मेलनबाट ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीवावु महर्जन कार्यकारी समितिमा निर्वाचित हुनुभएकाे छ । City Net काे १३८ सदस्यताबाट मतदान भर्इ उक्त निर्वाचन सम्पन्न भएकाे हाे। उक्त कार्यकारी समितिमा अध्यक्ष -१, उपाध्यक्ष-१ , महासचिव-१ र सदस्यहरु ९ जनाकाे कार्य समिति सदस्यता चयन भएकाे हाे । ललितपुर महानगरपालिका उक्त कार्यकारी समितिमा पहिलाे पटक निर्वाचित भएकाेमा अन्तर्राष्ट्रिय […]