LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur
२०८२ असार ०७, शनिबार
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/कोरोना राहतको सूचना तथा विवरण

कोरोना राहतको सूचना तथा विवरण

३२ जेष्ठ २०८२, शनिबार

कोरोना संक्रमित विरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका बमोजिम यस महानगरपालिकामा प्राप्त भएका निवेदन उपर कारवाही भइ सहयोग रकमको चेक तयार भएकाहरुको विवरण यसै साथ संलग्न छ | विवरणमा नाम समावेश भएका र यस महानगरपालिका बाट फोन तथा मेसेज प्राप्त गरे हरुले चेक बुझ्नका लागि महानगरपालिकामा समपर्क राख्नु होला |
निवेदन पेश भएका तर विवरणमा संलग्न नभएकाहरुको दोश्रो चरणमा विवरण सार्वजनिक गरिने व्यहोरा अनुरोध छ |

Download Related File:

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
कोरोना राहतको सूचना तथा विवरण
३२ जेष्ठ २०८२, शनिबार
error: