LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur
२०८२ असार ०७, शनिबार
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/आ.व. ०७२/७३ को वार्षिक प्रगति समीक्षाको सूचना

आ.व. ०७२/७३ को वार्षिक प्रगति समीक्षाको सूचना

२० चैत्र २०८०, मंगलवार

ललितपुर उप-महानगरपालिका कायार्लयबाट आ.व. ०७२/७३ मा सञ्‍चालन भएका योजना कार्यक्रमको वार्षिक प्रगति समीक्षा निम्‍न मिति, समय र स्थानमा आयोजना गरिने भएकाले उक्त कायर्क्रममा नगरका राजनीतिक प्रतिनिधि, क्रियाशील उपभोक्ता समिति, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, टोल सुधार सिमित, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सञ्‍चारकर्मी लगायत सरोकारवाला सबैको उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मितिः २०७३ भाद्र १५ गते, बुधबार
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष

error: