LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur
२०८२ असार ०७, शनिबार
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना

महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना

३२ जेष्ठ २०८२, शनिबार

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको चालु आ. व. २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट एक महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना मिति २०७९/०९/०१ को गोरखापत्रमा प्रकाशित भएको सुचना सम्पुर्ण महिला उद्यमीहरुमा जानकारीको लागि राखिएको छ | सो अनुसार योग्यता पुगेका इच्छुक उद्यमीहरुले २०७९ पौष १५ गतेभित्र निबेदन दिनुहुन अनुरोध छ |

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना
३२ जेष्ठ २०८२, शनिबार
error: