• Bagmati Pradesh, Pulchowk, Lalitpur
२०८२ वैशाख २०, शनिबार

20°

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Introduction

/Metropolitan Agriculture Profile

Metropolitan Agriculture Profile

यस महानगरको खाद्यान्न बालीहरुमा धान, मकै, गहुँ, फापर, जौ, भटमास, केराउ, आलु र फलफूल बालीमा नासपाती, सुन्तला, केरा, कागती, आरु आदिको खेती गरिन्छ । यहाँको वनजंगल भेगमा बाँस, कटुस, निगालो, चिलाउने, उत्तिस, कपुर, काइयो, पैंयूँ आदि वनस्पति रहेको छ ।तरकारी वालीहरुमा गोलभेडा, करेला,ब्रोकाउली, केराउ,प्याज, काक्रा, फर्सि, लौका, कुरीलो, रायो, मुला, गाजर, काउली, बन्दा, धनियाँ, चम्सुर, पालुङ्गाे, सिमि (तरकारी) पर्दछन् ।

 

१. भू परिवेश

  • अवस्थितिः–अक्षांशः २७.६२o देखि २७.६९o उतरी, देशान्तर : ८५.२९o देखि ८५.३६o पूर्वी ।

सिमाना : पूर्वमा : महालक्ष्मी नगरपालिका, पश्चिममा  : गोदावरी, कीर्तिपुर नगरपालिका र काठमाडौं मनपा, उत्तरमा : काठमाडौं महानगरपालिका, दक्षिणमा  : गोदावरी नगरपालिका ।
उचाइः समुद्रि सतह देखि १२८० मी.
क्षेत्रफल  : ३६.१२ वर्ग  कि.मि.
वडा विभाजन : २९
सबै भन्दा ठूलो वडा  : वडा नं १५ (२.२८ वर्ग कि.मि.)
सबै भन्दा सानो वडा : वडा नं ११ (०.०१ वर्ग कि.मि.)

  •  हावापानी  :–

मध्य पहाड उपत्यकाको समथर स्थानमा रहेकोहुंदा यहांको हावापानी न्यानो–शितोष्ण (Warm Temperature) प्रकारको रहेको छ । तापक्रमको हिसावले  भने गर्मी महिनामा औसत अधिकतम २३.६० र जाडोमा औसत न्यूनतम १०.७० डिग्री सेल्सियस रहेको पाइन्छ । सरदर वार्षिक वर्षा १२३२.६ मि.लि. छ । औसत सापेक्षित आद«ता (Relative Humidity)७० देखि ८० प्रतिहत रहेको छ ।

  • भू–उपयोग स्थिती :-

यस महानगरको भूउपयोग स्थिति निम्नानुसार रहेको छ । 

कूल क्षेत्रफल
(हे.)

कूल खेतीयोग्य जमीन (हे.)    

 

अन्यः आवास, वन, नदीनाला,मठमंदीर,
वाटो, सार्वजनिक स्थल

 

हाल खेती भईरहेको क्षेत्रफल (हे.)

सिंचित क्षेत्रफल (हे.)

वर्षभरी        

मौसमी

कूल

३६१२              

९०६ 

२७०६

६५५ 

२७४

१८१

४५५

२. जिल्लास्तर सिंचाई हुने क्षेत्रको विवरण

क्र.सं. नगरको नाम   सिचाई हुने क्षेत्रफल (हे.)   स्थान
भोर्लेकुलो सिचाई आयोजना ४०० वुगमती, छम्पी, चापागाउँ र डुकुछाप
खोकना राजकुलो सिचाई आयोजना  १२१ खोकना
टिकाभैरव खेल्वु कुच्वु सिचाई आयोजना २७ टिकाभैरव, छम्पी
राजकुलो सिचाई आयोजना  २४१ चापागाउँ, झरुवारासी, ठेचो र सुनाकोठी
धनडोल कुलो सिचाई आयोजना चापागाउँ
वामरी सिचाई आयोजना  १००  टिकाथली
सेराकुलो सचाई आयोजना २५ लुभु, टिकाथली, सिद्धिपुर
   जम्मा   ९२३  

३.महानगरको जनसंख्याको विवरण

क्र.सं. विवरण दलितको संख्या जनजातिको संख्या   अन्य संख्या कूल जनसंख्या
पुरुष तथ्याङ्क विभागले (२०६८ को जनगणना अनुसारको) दलित, जनजातिको विवरण प्रकाशन नगरेको १,४५,९२४
महिला तथ्याङ्क विभागले (२०६८ को जनगणना अनुसारको) दलित, जनजातिको विवरण प्रकाशन नगरेको १,३८,९९८
जम्मा तथ्याङ्क विभागले (२०६८ को जनगणना अनुसारको) दलित, जनजातिको विवरण प्रकाशन नगरेको २,८४,९२२
शाक्षरता ८०‍।३५५
जम्मा घरधुरी ७०,२५६
जनघनत्व
(प्रति हे.)
२०९
जनसंख्या बृद्धि दर ३।५५५
कृषि पेशामा आश्रीत किसानरमजदुर जनसंख्या १४।५ प्रतिशत ४१,६००

४. महानगरीयतरकारी आयात तथा निर्यात विवरण :-

 

परिमाण (मे.ट.)

मुख्य तरकारीहरु

जम्मा मूल्य (रु.)

आयात

१३५००

आलु, प्याज, मह, लसुन, काउली, ब्रोकाउली आदि

१३.५ करोड

निर्यात

१५५०

च्याउ, काउली, बन्दा, गोलभेँडा

१.४ करोड

आवश्यकता ६४९९० मे.ट

 
Upload Date: 
२०७५/०५/२०