• बागमती प्रदेश, पुल्चोक, ललितपुर
२०८२ वैशाख २१, आइतबार

17°

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर उप महानगरपालिकाको राजश्‍व छुट सम्बन्धी जरुरी सूचना

ललितपुर उप-महानगरपालिकामा बुझाउनु पर्ने चालु आ.व. २०७३/७४ को मालपोत, घर जग्गा कर तथा व्यवसाय कर यही २०७३ श्रावण मसान्त भित्र बुझाएमा नगरपालिकाको निर्णयानुसार ५% छुट हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ । समय मै कर चुक्ता गरी छुटको सुविधा लिनुहोस् ।

Read more

ललितपुर उप महानगरपालिका कार्यालयको सूचना

आर्थिक वर्ष ०७३/०७४ का लागि नगद काउण्टर, घरजग्गा कर, व्यवसाय कर तथा मालपोत लगायत अन्य आम्दानी शिर्षकहरुको लगत अध्यावधिक तथा सफ्टवेयर अपडेट गर्नुपर्ने भएकोले मिति ०७३/०४/०१ गते देखि ०७३/०४/०५ गते बुधवार सम्मका लागि मालपोत, घरजग्गा कर, व्यवसाय कर लगायत अन्य नगद संकलन कार्य बन्द गर्नुपर्ने भएकोले यसबाट करदाता तथा सेवाग्राही महानुभावहरुलाई पर्न जाने असुविधा प्रति […]

Read more

तेश्रो चौमासिक सार्वजनिक सुनवाई सम्बन्धी सूचना

ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना ललितपुर उप-महानगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७२/७३ को हाल सम्म भए गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा निम्‍न मिति, स्थान र समयमा यस आ.व. को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, […]

Read more