ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७३/०७४ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बद्ध सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ ।
मितिः २०७२ पौष २६ गते आइतवार
समयः दिउँसो ११ बजे
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष