• बागमती प्रदेश, पुल्चोक, ललितपुर
२०८२ वैशाख २०, शनिबार

21°

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्‍चालन सम्बन्धमा

जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्‍चालन सम्बन्धमा

२० चैत्र २०८०, मंगलवार

नेपाल सरकार (मन्त्रीपरिषद्)को मिति २०७२/१०/८ को बैठकबाट जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्‍चालन कार्यबिधि, २०७२ स्वीकृत भएको छ । उक्त कार्यविधि मन्त्रालयको website: www.mofald.gov.np मा राखिएको छ ।

सो कार्यक्रममा व्यवस्था भए बमोजिम नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सगभागितामा सौर्य बत्ती कार्यक्रम संचालनका लागि तोकिएको फाराम ढाँचा बमोजिम फाल्गुण मसान्तसम्मको अवधि भित्र प्रस्ताव पेश गर्नु पर्नेछ ।

बिस्तृत जानकारीको लागि तल डाउनलोड गर्नुहोस् ।

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्‍चालन सम्बन्धमा
२० चैत्र २०८०, मंगलवार